अन्तरबार्ता
एल.जि.बि.टी.आई. ले विशेषगरी पाउनुपर्ने हक, अधिकार र विभिन्न ऐन कानुनका धारा उपधाराबारे एकै आवाजमा

संविधानको धारा १२ नगरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हक अधिकार सुनिश्चित गर्यो तर कार्यान्यन पक्ष फितलो भएकै कारण राज्यका विभिन्न निकायमा अझ पनि आफ्नो अधिकार लिनबाट एल।जि।बि।टी।आई। समुदाय बञ्चित रहेको कारण राज्यले सहि ढंगले एल।जि।बि।टी।आई। समुदायलाई साथ दिनुपर्ने भन्दै एकसाथ बुलन्द आवाजमा यस समुदायका ब्यक्तिहरु
