भिडियो

फिल्म ‘साइँली’ को ट्रेलर सार्वजनिक (भिडियाे हेर्नुहोस)

पछिल्लो समय निकैनै भाईरल भयको गीत साईली बाट फ्लिम निर्माण भयको छ। फिल्मको लेखन र निर्देशन रामबाबु गुरुङले गरेका हुन् । विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्मको छायांकन शैलेन्द्र डि कार्कीको गरेका छन् । फिल्मको सम्पादन निमेश श्रेष्ठको रहेको छ ।

फिल्ममा संगीत नेपाल आईडलका जज काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ ।

मेनुका प्रधान, दयाहाङ राई, गौरव पहारी, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ लगायतका कलाकारहरुको अभिनय रहेको फिल्म चैत १५ गते रिलिज हुँदैछ ।

Show More
Back to top button
Close
Share via
Copy link
Powered by Social Snap